भारतीय नक्शाबारे पार्टीमा छलफल भएको छैन’:श्रेष्ठ

काठमाडौं। गएको सोमबार भारतले जारी गरेको आफ्नो नयाँ नक्शामा नेपालको भूभाग पनि समेटिएपछि भारतको विस्तारवादी नीति फेरि उजागार भएको छ। यो विषयले नेपालमा तरंग ल्याइदिएपछि देशका प्रमुख दलहरुले आफ्नो धारणा सार्वजनिक गरे पनि दुई महत्वपूर्ण सत्तारुढ दल नेकपा र समाजवादी पार्टी मौन रहेका छन्। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले यो विषयमा पार्टीमा छलफल नभएको बताएका छन्। … Continue reading भारतीय नक्शाबारे पार्टीमा छलफल भएको छैन’:श्रेष्ठ